१५ पुस २०८२, मंगलबार | December 30, 2025

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । एमालेभित्र माधवकुमार नेपाल पक्षका बलिया खम्बा रहेका रावल पछिल्लो केही दिन यता पार्टीभित्रको विवाद समाधानका लागि प्रयत्नशील छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा नेपालपक्षभित्र विवाद देखिएपछि रावलले सांसद पदबाटै राजीनामाको बाटो रोजेका हुन्…