विपक्षी गठबन्धन आजबाट सडक संघर्षमा, संघर्षका कार्यक्रम बनाउन कार्यदल गठनकाठमाडौं । पाँच विपक्षी गठबन्धन आजबाट सरकारको विरुद्ध सडक प्रदर्शनमा जाने भएको छ । बहुमत सांसदको हस्ताक्षर पुग्दा पनि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएर केपी ओलीलाई नै निरन्तरता दिँदै प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु गठबन्धन बनाएर आन्दोलनमा छन् । प्रधानमन्त्रीले एकपछि अर्को असंवैधानिक र स्वेच्छाचारी…