काठमाडौं । नेपाली कांग्रेसको आज १ बजेका लागि बोलाईएको केन्द्रीय समिति बैठक ३ बजेपछि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको बसेको हो । यस अघि भादौ ९ देखि १२ गते महाधिवेश गर्ने तय भएको मितिलाई कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका…