९ पुस २०८२, बुधबार | December 25, 2025

देउवाले आज पनि केन्द्रीय सदस्यहरुलाई भेट्दै, महाधिवेशनमा सहयोगको याचना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरुसँगको भेटघाटलाई निरन्तरता दिने भएका छन् । आगामी महाधिवेशनमा पुनः सभापतिमा उठ्न लागेका देउवाले आज तीन वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग भेट गर्न लागेका हुन् । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९सम्म हुने मिति तय भएको छ । गत शनिबारदेखि केन्द्रीय नेताहरुसँग भेटघाट…