काठमाडौं । जनमोर्चाका सांसद कृष्ण थापाको पद थमौती गर्ने सर्वोच्चको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीसद्वय सपना प्रधान मल्ला र कुमार चुँडालको इजलासमा परेको छ । गत मंगलबार न्यायाधीस चुँडालको एकल बेञ्चले थापालाई थमौती गराउन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेश जारी गर्ने न्यायाधीस समेतकै इजलासमा भ्याकेट निवेदन समेत परेपछि यसबारे सुनुवाइ आज…