काठमाडौं । उपप्रधानमन्त्रीको सफथ खाएलगत्तै कारवाहीमा परेका जसपाका नेता राजेन्द्र महतोले दिएको अभिव्यक्तिको एमालेको नर्वौ महाधिवेशनबाट निर्वाचित १५ स्थायी कमिटी सदस्यहरुले निन्दा गरेका छन् । शनिबार एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै निन्दा गरेका छन् । उनीहरुले…