१० पुस २०८२, बिहिबार | December 25, 2025

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिाषद् विस्तार गर्नु संविधान विपरित भएको भन्दै त्यसविरुद्ध रिट दिएका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपाको ठाकुर…