१० पुस २०८२, बिहिबार | December 25, 2025

राजमोले निष्काशन गरेको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्चले गरिदियो पुनर्वाहाली

काठमाडौं । राष्ट्रिय जनमोर्चाले दल त्यागको अभियोगमा निष्काशनमा परेका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वाहली गरिदिएको छ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोचचले पद खारेज नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश…