५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । चरम विवादका बीच एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बुधबारका लागि तय भएको बैठक ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित भएपछि स्थगित भएको थियो । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने शीतल निवास पुगेलगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र…