काठमाडौं । निर्वाचन आयोगमा नयाँ दर्ता भएका दुई पार्टीलाई आयोगले सनाखतका लागि बोलाएको छ । आयाेगले माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ता प्रक्रियाका लागि भदौ ९ गते सनाखतका लागि बोलाएको हो । भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र…