४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओलीलाई पदमुक्त गर्न राजीनामा गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् । नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असाधारण समस्या समाधान गर्न राजीनामा गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।’ https://twitter.com/BhimRawal179/status/1392445468223762432 नेकपा एमालेको नेपाल खनाल पक्षमा सांसदपदबाट सामुहिक…