काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष ठाकुरले आफुहरुले विश्वासको मतमा भोट नहाल्ने बताएका हुन् । ओलीलाई भेट गर्न ठाकुर र नेता राजेन्द्र महतो पुगेका थिए । उनीहरुले विश्वासको मत लिने अवस्थामा आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन्…