११ पुस २०८२, शुक्रबार | December 26, 2025

राष्ट्रियसभा उपनिर्वाचन : भिडन्त थापा र देवकोटाकै

काठमाडौं। राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त अन्य समुहअन्तर्गतको एक पदमा नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले नै उम्मेदवारी दिएका छन् । हेलिकोप्टर चढेर निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेका गृहमन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । यस्तै समर्थकमा सामाजिक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास…