११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री निवासमा एमाले स्थायी कमिटी बैठक, के गर्दैछ निर्णय ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा विपक्षी…