काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ मा देशमा अभूतपूर्व उपलब्धी हासिल भएको दाबी गरेका छन् । नयाँ वर्ष २०७८ को उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका बाबजुद देशमा कैयौं उपलब्धी हासिल भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष…