बुटवल । प्रदेशको स्थायी राजधानीका सम्बन्धमा बुटवलमा भएको आन्दोलनका क्रममा स्कुटी जलाएको अभियोगमा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि अपराधिक उपद्रोहको मुद्दा दर्ता गरिएको छ । आन्दोलनका क्रममा असोज १६ गते बुटवल उप-महानगरपालिका ११ देविनगर होराईजन चोकमा आन्दोलनकारीहरुले एकजना सरकारी कर्मचारीको स्कुटी जलाईदिएका थिए । आन्दोलनरत पक्षहरूले तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७०…