२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा स्थायी कमिटी बैठक सम्पन्न : सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने, प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने

काठमाडौं । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र प्रचण्डले कार्यकारी भूमिकामा पार्टी चलाउने निर्णय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक सकिएको छ । वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानाकारी दिए । सरकार सञ्चालनका लागि सचिवालयको सुझाव र दुई…