८ पुस २०८२, मंगलबार | December 23, 2025

कर्णालीमा पुरानै उम्मेदवार, पुरानै एजेण्डा

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक आग्रह गरेपछि नेपाल टेलिकमले कात्तिकभित्र नेटवर्क छाड्ने भन्दै अन्तिम भाका लगाएको छ । अघिल्लो पटकको निर्वाचनमा एमालेबाट प्रदेशसभामा…