पोखरा । आउँदो ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेद्वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सन्जालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् । मेयरका लागि बहालवाला प्रदेश मन्त्रीदेखि प्रदेश सांसद तथा व्यवसायीहरुको…