४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

वीरगन्ज । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदूरपश्चिम प्रदेशले ३९।४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भएको थियो । सुदूरपश्चिमका अशोक…