४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा श्रीलंकासँग पराजय भोगेको थियो । उता, बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । आजको खेल दुवै टोलीका लागि…