२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

एनपीएलमा विराटनगर किङ्सको लगातार तेस्रो जीत, जनकपुर बोल्ट्स ९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो । यससँगै विराटनगरले तीन खेलमा लगातार तेस्रो…