बुटवल । राईड टु रानीमहल सिजन ३ हुने भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा राईड टु रानीमहल सिजन ३ चैत १७ र १८ गते हुने भएको हो । साईकिलिङ संघ रुपन्देहीले मंगलबार बुटवलको जितगढी किल्लामा पत्रकार सम्मेलन गरि राईड टु रानीमहल सिजन ३ को जानकारी दिएको हो । साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन…