काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानमा चार हजार ३०० मत खसेको छ। सोमबार राति साढे ९ बजेसम्ममा चार हजार ३ सय मत खसेको कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा जारी मतदानमा चार हजार ७४३ जना प्रतिनिधि रहेका छन् । एक…