काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । कांग्रेसको जारी १४ औँ महाधिवेसनको बन्दसत्रमा सहमहामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर कांग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् । संघीय संसद्,…