काठमाडौं । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा बैठकमा पार्टीको निर्देशन विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई गरिने कारवाहीबारे छलफल भैरहेको छ । हिजो सोमबार बसेको बैठकले माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासनको कारवाही गर्ने निर्णय गर्दै त्यसअघि २४ घण्टे…