७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बैठक बस्न लागेको हो । आजको बैठकबाट प्रतिनिधिसभाको अधिवेशन बोलाउने लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो । यसबाहेक कोरोना संक्रमण नियन्त्रणका लागि समेत केही निर्णय…