६ पुस २०८२, आइतबार | December 21, 2025

मुख्यमन्त्री पोखरेलले पोखे सर्वोच्च अदालतप्रति असन्तुष्टी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले नागरिकता अध्यादेश खारेज गरिदिएको सर्वोच्च अदालत प्रति असन्तुष्टी प्रकट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले उल्टाइदिएको गुनासो गरेका छन् । नागरिकता अध्यादेश सर्वोच्चकै परमादेश र संविधानको हुबहु व्यवस्था बमोजिम आएको संकेत गर्दै पोखरेलले…