काठमाडौं । जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । सोमबार न्यायाधीस नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । जसपा केन्द्रीय कार्यकारिणीको बहुमत हस्ताक्षरसहित चार सांसदलाई दल त्यागको कार्वाही गर्न प्रदेशसभामा निवेदन…