१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सिमरामा आज पनि तनाव, स्थिति नियन्त्रणका लागि फेरि कर्फ्यू

काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबारको झडपपछि बिहीबार पनि तनाव जारी रहेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जेनजी समूहका युवाहरूले प्रदर्शन चर्काएपछि बिहीबार दिउँसो १२स्४५ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बिहीबार बिहान ११ बजेबाट नै सिमरा चोकमा जेनजी नाममा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गर्दै आएका थिए। भीड…