१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रतिनिधिसभा पुनर्स्थापना भए झन ठूलो अस्थिरता निम्तिन्छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए देश झन ठूलो अस्थिरतातर्फ धकेलिने दाबी गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए निम्तिने अस्थिरतालाई सर्वोच्च अदालतले पनि विश्लेषण गरेको विश्वास गरे । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई तीन दिनभित्रै हुनसक्ने बताउँदै ओलीले आफुहरु चुनावको तयारीमा लागिसकेको…