काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रहरी समक्ष गिरफ्तारी दिएकी छिन् । झाँक्रीको माग बमोजिम प्रहरीले रँयविरुद्धको अभियोगको पूर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । नेतृ झाँक्रीले आफ्नो बिबाहको ११ औ वर्षगाँठ मनाईरहेकाबेला उनलाई पक्राउ गर्न प्रहरी झाँक्री निवास पुगेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो…