काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक आज पनि जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टीप्यालेसमा हिजोदेखि जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरुका सुझाव लिर्इंद छ । बिहीबार बोल्ने अधिकांश…