नेपालगन्ज । नेकपाको प्रचण्ड नेपाल पक्षका नेता एवं ओली सरकारका पूर्व मन्त्री योगेश भट्टराईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेकपा बाँकेको प्रचण्ड नेपाल पक्षले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधान विपरित संसद विघटन गरेको आरोप लगाए। उनले…