२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

दार्चुला घटना : गृहमन्त्री खाँड भन्छन् – छानविन समितिको प्रतिवेदनपछि मात्र सरकारले आवश्यक निर्णय लिन्छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँडले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताए ।…