२ पुस २०८२, बुधबार | December 17, 2025

नेकपा फुटको प्रभाव प्रदेश सरकारमा: प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त, मुख्यमन्त्री राईको पद धरापमा

बिराटनगर । नेकपामा फुटको प्रभाव प्रदेश सरकारमा देखिन थालेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई आज पदमुक्त गरेका हुन् । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल पक्षमा छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् जसमध्ये प्रचण्ड-नेपाल पक्षका…