२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

असार १८ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी होला त नेपालपक्ष ?

काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले निसर्त पार्टी कमिटीलाई २०७५ जेठ २ गते पूर्वको अवस्थामा ब्युँताउने मत राख्दै आएपनि एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटीमा केही सदस्यहरु थप गर्दै महाधिवेशन आयोजक समितिलाई विघटन गरेको छ । नेपाल पक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिले स्थायी कमिटीमा थपघट गरेपछि असार १८ गते बोलाईएको केन्द्रीय…