बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी ताक्ने बिषयमा औपचारीकरुपमा प्रदेशसभामा प्रस्ताव गरेको छ । सरकारका तर्फबाट प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका छन् । मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रलाई समेटेर स्थायी राजधानी राख्न प्रदेशसभामा…