२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको छ । आज बसेको नेकपा सचिवाल बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको हो । पेरिसडाँडामा पहिलोपटक बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा चारवटा एजेण्डामध्ये आज मन्त्रिपरिषद्…