२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सरकार संविधानको मर्म विपरित चल्यो : काँग्रेस नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाएका छन् । काँग्रेसका सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा अवशरमा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडि बढिरहेको आरोप लगाएका हुन् । संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया…