२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

ईश्वर पोखरेल उपप्रधानमन्त्रीबाट बाहिरिए, विष्णु पौडेल र रघुवीर महासेठ नयाँ उपप्रधानमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहलाई उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याएसँगै हालका उपप्रधानमन्त्री इश्वर पोखरेल मन्त्रीबाट हटेका छन् । पोखरेलसँगै एमालेका अन्य कैयौं मन्त्रीहरु पनि मन्त्रिपरिषद्बाट हटाइएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जनाबाहेक अन्य सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नयाँ विस्तारित मन्त्रिपरिषद्बाट पोखरेल बाहिरिएका हुन् । पहिला उपप्रधानमन्त्रीसहित रक्षामन्त्री…