१६ असार २०८३, मंगलबार | June 30, 2026

एमिकस क्यूरी खरेलको राय : प्रतिनिधिसभा विघटन असंवैधानिक हो, यौटा कम्पन दिउँ भन्ने लाग्छ भने विकल्प श्रीमानहरु सामु छ

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ । आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । खरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएकोले यो बदर हुनपर्ने जिकिर गरे । नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको बताउँदै खरेलले भने ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा…