काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठात संसद अधिवेशन स्थगित गरेर संसदको मानमर्दन गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले संसदको फेस गर्न नसकेर कायरता प्रर्दशन गरेको बताए । सिंहले सरकारबाट पटपटक संसदमाथि हमला भएको जिकिर…