काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सदृद्ध हुने बाटोमा अघि बढिसकेको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्ने बाटोमा अघि बढेको बताएका हुन् । ज्ञवालीले नेपाल–भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल…