२३ पुस २०८२, बुधबार | January 7, 2026

नेकपा सचिवालय बैठक बुधबार बेलुकी ५ बजे बस्ने

काठमाडौ । पार्टीमा आन्तरिक विवाद बढ्दै गएपछि बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचविालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बेलुकी ५ बजे सचिवालय बैठक बस्ने तय भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । नेकपा अध्यक्षद्वयको छलफलपछि सचिवालय सदस्यको परामर्समा भोलि बेलुकी ५ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो ।…