काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्ष पछि मात्र नागरिकता दिने संसदीय समितिको प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकबारे भएको छलफलमा समितिमा काँग्रेसको तर्फबाट रहेका सदस्यहरुले फरक मत दर्ता गरेका हुन् । समितिले विदेशी महिलले नेपाली पुरुषसँग विवाह…