११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर धन्यवाद दिने क्रमलाई आजपनि निरन्तरता दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीका नेताहरुलाई बोलाएर निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले…