२१ मंसिर २०८२, आइतबार | December 8, 2025

झापामा एमाले कार्यालयमा आगजनी

झापा । कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानदेखि आन्दोलन थप चर्किएको छ। झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आज बिहानै भेला भएका प्रदर्शनकारीले कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन्। विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भई नाराबाजी र ढुंगामुढा गर्न थालेपछि प्रशासनले कर्फ्यु लगाएको छ । इटहरीमा…