८ पुस २०८२, मंगलबार | December 23, 2025

काठमाडौं महानगरपालिका वडा नं. १ मा एमाले उम्मेदवार विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले पहिलो जित निकालेको छ । महानगरको वडा नंं १ मा एमालेले वडाध्यक्ष जितेको हो । एमालेका भरतलाल श्रेष्ठ वडाध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९ मत खसेको वडाबाट श्रेष्ठले ६२२ मत ल्याएका छन् । कांग्रेसका किरण श्रेष्ठले ५९८ ल्याए । नक्साल, नारायणहिटी नागपोखरी क्षेत्र रहेको यस वडाबाट…