२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जसपा नेपालको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन्। पार्टीले यसअघि नै माघ १२ गते निर्वाचनलक्षित आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग समेटिएको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको थियो। शुक्रबार सार्वजनिक घोषणापत्रमा भने संविधान…